बौद्ध दर्शनमाथि तर्कवितर्क गर्दै लामा विद्यार्थी

कृष्णराज गौतम/कात्तिक ७, काठमाडौँ । महायानी परम्पराका गेलुक सम्प्रदायअन्तर्गतका बौद्ध अनुयायी अहिले काठमाडौँको जोरपाटीस्थित शेल्कार गुम्बामा तर्कवितर्क गर्न व्यस्त छन् ।
करिब १० दिनदेखि जारी ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’...