प्रभात सुवेदी/ माघ १३, बर्दिया । कुनै गन्तव्यमा बढीरहेका सवारी साधनहरु केही पर पुगेर एक्कासी रोकिए । कुनै व्याक गरेर भने कुनै फनक्क घुमाएर ५० मिटरको दुरीमा फर्केर केही क्षण...