राष्ट्रपतीकपमा रमाउँदै ओखलढुंगाका सांसदहरु (फोटोफिचर)
पूर्णप्रसाद न्यौपाने/फाल्गुण ८, ओखलढुंगा । ओखलढुंगाका सांसदहरुले खेलकुदको विकास आफुहरुको प्राथमिकताको विषय रहेको बताएका छन् । जिल्लामा सुरु भएको निर्वाचन क्षेत्रस्तरीय राष्ट्रपतीकप रनिङ शिल्ड प्रतियोगीता उद्घाटन विषेश कार्यक्रममा बोल्दै जिल्लाका...