फागुन ५, नवलपरासी । सुनवल परासीको सुनवल नगरपालिकामा संचालित पश्चिमाञ्चल स्तरीय दोश्रो औधोगिक व्यापार मेलाको आज आर्थिक कारोबार ४९ लाख भएको छ भने अवलोकनकर्ता ९ हजार ८ सय पुगेका छन्...