साउन ३, काठमाडौँ । बलिउड अभिनेत्री जान्हवी कपूर अस्पतालमा भर्ना भएकी छन्।
उनी पछिल्लो केही दिन अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएकी थिइन्। जसले गर्दा उनको दैनिकीमा खुब असर...