महेन्द्र केसी । माघ ७, पर्बत । संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले जिल्लामा रहेका सरकारी निकायका कर्मचारीलाई जिम्मेवार भएर सेवा प्रवाह गर्नको लागि निर्देशन दिएकी...