बार्षिक समीक्षा तथा क्रियाकलापको सार्बजनीक कार्यक्रम सम्पन्न
माघ ८ अछाम । चाफामाण्डौ गाबीसमा गाबीस स्तरिय बार्षिक समीक्षा तथा क्रियाकलापको सार्बजनीक कार्यक्रम सम्पन्न भएको छ । वाक नेपालद्धारा संञ्चालीत एकीकृत परीयोजनाले सन २०१५ मा गरेका क्रियाकलाप, उपलब्धि, चुनौती...