सलिम अन्सारी, पुस २९, बड्डडाडाँ / ढुङ्गेगदी गाविसको २०औं गाउँ परिषद सम्पन्न भएको छ । बुधबार सम्पन्न परिषदमा गाविस सचिव मधुकर शर्माले गाविसको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।...