पुस २, बारा | जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा कार्की घुस रकम सहित सोमबार पक्राउ परेका छन्।
कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै...