२ करोड बराबरको कपडा र काजुसहित भैरहवा भन्सारबाट दुई वटा ट्रक नियन्त्रणमा
भदौ ९, भैरहवा | भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको कपडा र काजुसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
भन्सार कार्यालयले प्लाष्टिकका दाना भनेर कपडा र काजु किसमिस...