प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा रिमाल पक्राउ
पुस २०, काठमाडौँ | प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका-१२ बस्ने ४६ वर्षीय झलकप्रसाद रिमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी निरीक्षक कार्यकक्षमा आई...