सर्वोच्च अदालतको फैसला देश र जनताका पक्षमा छ : सिंह
असार २९, काठमाडौँ (रासस) । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको विशेष बैठकलाई आज सम्बोधन...