पेशागत सुरक्षाको माग गर्दै पत्रकार महासङ्घद्वारा प्रदर्शन
असार १९, काठमाडौँ । कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार÷सञ्चारकर्मीले आज बबरमहलमा प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीले ‘पत्रकारको विचल्लीमा कति...