पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो पर्वतमा आगोलागी भएको छ । विद्युत सर्ट भएर राति १ बजे रेडियोमा आगोलागी हुँदा पूर्णरुपमा क्षति भएको हो । आगो स्थानीबासीको सहयोगमा राति नै...