लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो (फोटो फिचर)
जेठ ४, काठमाडौँ | लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपुर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण...