मुस्ताङमा हिमपातका कारण सयौं भेडाच्याङ्ग्रा र चौँरीगाई मरे
फागुन २७, ठिनी | पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् ।
चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण...