फागुन २४, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक रारा राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ । संघीय सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले महोत्सवको उद्घाटन गरेका हुन्...