नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशहरु मध्ये कुन स्थानमा पर्छ ? हेर्नुहोस्
माघ १५, काठमाण्डौ – नेपाल, दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशहरु मध्ये तेस्रो स्थानमा परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये...