विश्वकपको जन्मदाता उरुग्वे पोर्चुगल भन्दा १–० गोलले अघि
असार १७, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि-क्वाटर फाइनलमा पोर्चुगलविरुद्ध उरुग्वे पहिलो हाफसम्म १–० गोलले अघि छ । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेले अग्रता बनाउन सफल भएको हो ।
रसियाको...