दिल्लीका कप्तान श्रेयसले भने ‘ब्यांग्लोरसँग हार्नुमा बलर जिम्मेवार’, सन्दिपको तारिफ
वैशाख ३१, काठमाडौँ | दिल्ली डेयरडेविल्सका कप्तान श्रेयस अय्यरले रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग दिल्लीले हार्नुमा बलरहरु जिम्मेवार भएर्को बताएका छन् ।
दिल्लीले शनिवार राति आफ्नो घरेलु मैदान फिरोजशाह कोटला मैदानमा चार विकेट...