वडा स्तरीय पुरुष फुटबल प्रतियोगीतामा बाम्राङद्धारा लफ्याङ पराजित
चिसाङ शेर्पा | बैशाख ४, खोटाङ | खोटाङमा दोश्रो नगरकप पुरुष फुटबल प्रतियोगीता शुरु भएको छ । सोल्मा स्पोर्टस क्लब सोल्मा दिक्तेलले आयोजना गरेको दोश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा...