साउन ९, भक्तपुर । अनन्तलिंगेस्वर नगरपालिका– ९ बिरुवामा रु ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ । दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक...