असोज ३, भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । जिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषण मुक्त...