भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !
भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा...