८१ प्रतिशत भुकम्प पिडितसँग अनुदान सम्झौता, ७१ प्रतिशतले पहिलो किस्ता पाए
ताराबहादुर महत/मङ्सिर १३, दोलखा । राष्ट्रिय पुननिमार्ण प्राधिकरणले निजी आवास पुननिमार्णका लागि अनुदान सम्झौता र पहिलो किस्ता रकम निकाशालाई तिव्रतापुर्वक अघि बढाएको छ ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले दिएको...