सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन : महासङ्घ
साउन ४, काठमाडौँ | नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे...