कोका—कोलाद्वारा नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न ८ करोड प्रदान गर्ने प्रतिज्ञा
वैशाख १७, काठमाडौँ | प्रतिष्ठित पेय पदार्थको ब्राण्ड कोकाकोलाले नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न ८ करोड प्रदान गर्ने प्रतिज्ञा गरेको छ । एक लाख भन्दा बढि फ्रन्टलाइनर सहित स्वास्थकर्मी,...