नवलपरासीमा परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
माघ ६, नवलपरासी । नवलपरासीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् | शनिवार नवलपरासीको चिसापानी जंगलमा हत्या गरि फालिएको अवस्थामा उनको शव फेला परेको हो |
जिल्लाको वर्दघाट नगरपालिका–२ की...