असोज ९, काठमाडौँ (रासस) | भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ ।
भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई...