भदौ २६, दमक | झापामा एक व्यापारीको हत्या भएको छ। कमल गाउँपालिका ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्या भएको हो।
उनको शव गौरीगञ्जमा गौरीगञ्ज–६ बाह्रदशीस्थित धानखेत नजिक नालामा फ्याँकिएको...