लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको अध्यक्षमा वाग्ले र महासचिवमा अर्याल विजयी
भदौ २४,काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नयाँ कार्यसमिति चयन भएको छ। फोरमको नवौं अधिवेशनले अध्यक्षमा हंशराज वाग्लेलाई निर्वाचित गरेको छ । उनी नरेन्द्र ढकाललाई पराजित गरि अध्यक्षमा...