मलेसियाबाट १५८ यात्रु बोकेर नेपाल आएको जहाजमा चरा ठोक्किएपछी ग्राउन्डेड
भदौ २३, काठमाडौं | मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको थियो...