विश्वकपमा दोश्रो चरणको खेल सम्पन्न: ६ राष्ट्र नकआउट चरणमा, ९ राष्ट्र समूह चरणबाटै बाहिरिए
असार ११, काठमाडौँ | विश्वकपमा सहभागी ३२ राष्ट्रहरुले समूह चरण अन्तर्गत आफ्नो दोश्रो चरणको खेलहरु सम्पन्न गरेका छन् |
दोश्रो चरणको खेलसम्मको अंक तालिका अनुसार ६...