रवि लामिछानेको बिषयलाई लिएर ज्यान मार्ने धम्कि, विदेशमा रहेकाहरु समेत डिपोर्ट हुन सक्ने !
असार ८, काठमाडौँ | प्रेस काउन्सिल नेपालले स्वदेश तथा विदेशमा रहेर सामाजिक सञ्जाल प्रयोग गर्ने नेपालीहरुलाई ध्यानाकर्षण गराएको छ । प्रेस काउन्सिलले आज एक विगत जारी गर्दै केही दिनदेखि सामाजिक...