गृहमन्त्रीलाई ६ वर्ष: कोमल वलीले पाइन् ४ वर्षे कार्यकाल, अरु कसलाई कति ? (सूचीसहित)
असार ४, काठमाडौँ | राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।
संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा...