पूर्वसांसदलाई कोषको रकम खर्च नगर्न सर्वोच्चको अन्तरिम आदेश
पुस ३०, काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसांसदलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न/नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरु शारदाप्रसाद घिमिरे...