पुस २१, बुटवल । रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ ।
देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले...