हलेसी बजारमा भिषण आगलागी: ओखलढुंगाबाट दमकल झिकाईयो, राजधानीमा हेलिकोप्टर तयारीमा
चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भईरहेको भिषण आगलागीले उग्र रुप लिईरहेको छ ।
पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम...