सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ: सिंह
पुस १५, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताउनुभएको छ ।
भिएस निकेतन युथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा...