नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा
असोज ८, काठमाडौं । अमेरिकी कम्पनीको सफ्टवेयर अनधिकृत प्रयोग भएकाले देशभरका डाटा क्र्यास हुन सक्ने
नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जिआइएस)सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ ।...