असार ३, काठमाडौँ । वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ ।
वाग्मती सफाइ महाअभियानको गत बिहीबारको बैठकले पूर्व सहरी...