अफगानिस्तानमा बम विस्फोट, आठ जनाको मृत्यु
असार २, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार विहान सर्वसाधारण यात्रा गरिरहेको एक सवारी साधनमा विस्फोटक पदार्थ ठोकाएर गराइएको दुर्घटनामा चार अफगान नागरिकको मृत्यु भएको छ ।
लाघमान प्रान्तको अलिन्गारमा...