भरतपुर प्रकरण: सर्वोच्चले माग्यो निर्वाचन आयोगको निर्णय
असार ६, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१९ मा च्यातिएको मतपत्र एक साताभित्र झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
मंगलवार कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मंगलबारको इजलासले च्यातिएको...