वैशाख ३१ गते अनुमति लिएर मात्र सवारीसाधन चलाउन पाइने
वैशाख २१, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्नसक्ने निर्णय गरेको छ ।
आयोगले सवारीसाधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी...