नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसको कति ?
वैशाख २३, काठमाडौं | स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा...