बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

कात्तिक २३, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल सुरु गरेका छन् ।
विकास खर्चको समयावधि तोकेर सो सम्बन्धमा...