अंगीकृतलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउने प्रस्ताव सरकारको होइन

कात्तिक २२, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले चार विवादित विषयहरु प्रदेशको सिमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वमा राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनको...