असोज २०, पर्सा । वीरगन्जमा आज बिहान एक नौ वर्षीय बालकको हत्या भएको छ ।
पर्साको रामनगरी गाविस–८ भलुही टोल निवासी विनोद पटेलका नौ वर्षीय छोरा राजन पटेलको हत्या भएको हो...