सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा मस्कको कीर्तिमान
पुस २८, काठमाडौँ | ट्विटरका नयाँ मालिक इलोन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राखेका छन्।
विश्व कीर्तिमानहरूको अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो वेबसाइटमा प्रकाशित...