भदौ १९, काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि...